हार्दिक बधाई

हार्दिक बधाई !
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा नेपाल सरकारद्वारा सदस्य सचिवको पदमा
श्री देबेन्द्रकुमार काफ्ले ज्यूलाई नियुक्त गरिएकोमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ आर्टस्,
कला तथा डिजाइन विभागले अत्यन्तै गर्व महशुस गरेको छ ।
प्रज्ञा-प्रतिष्ठान जस्तो गरिमामय संस्थामा सदस्य सचिवको रूपमा नियुक्त हुनुभएकोमा यस काठमाडौं विश्वविद्यालय, स्कूल अफ आर्टस्, कला तथा डिजाइन विभागका पूर्व विद्यार्थी
श्री देबेन्द्रकुमार काफ्ले ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
काठमाडौं विश्वविद्यालय
स्कूल अफ आर्टस्
कला तथा डिजाइन विभाग
